लाइभ शोमा महिला रिपोर्टरको बिकिनी जब यसरी खस्यो (तस्बिरसहित)
चिली । चिलीकी एक टिभी रिपोर्टरको लाइभ रिपोर्टङका बेला उनले लगाएको बिकिनी कम्मरसम्म खसेको छ ।डेलीमेलका अनुसार बेरनारडिटा मिडल्टनले एक न्यूज च्यानलका लागि प्रशान्त महासागरको किनाराबाट ‘शो टिभी मर्निङ एभ्रीवन’को लाइभ रिपोर्टिङका बेला महिला रिपोर्टरको बिकिनी कम्मरसम्म खसेको हो ।बेरनारडिटा मिडल्टन जब समुन्द्री किनारमा पुगिन् तब स्टुडियोमा रहेका आफ्ना एंकर साथीहरूले समुन्द्रमा नुहाउन चुनौती दिए ।
स्टूडियोमा बसेका न्यूज एंकरले मिडल्टनलाई समुन्द्रको चिसो पानीमा नुहाउन चुनौती दिएका थिए ।मिडल्टनले चुनौतीलाई स्वीकार्दै आफ्नो कपडा निकालेर समुन्द्रमा नुहाउन पुगेकी थिइन् ।रिपोर्टर मिडल्टनले पानीमा पहिलो पटक नुहाउँदासम्म त बिकिनी ठाउँमा थियो । तर दोस्रो पटक नुहाउन समुन्द्रमा प्रवेश गर्ने क्रममा मिडल्टनको बिकिनी समुन्द्रको तेज छालले कम्मरसम्म पुगाइ दियो ।
तर उनले आफ्नो बिकिनीलाई तुरुन्त माथि तानेर आफ्ना स्तन छोप्न भ्याइन् । घटनापछि मिडल्टन हाँसेकी थिइन् ।मिडल्टन सन २०१४ मा पनि चर्चामा आएकी थिइन् । उनले त्यति बेला आफ्नो टाउकोमा ताज लगाएर चिलीका प्रिन्स हैरीलाई विवाहका लागि प्रस्ताव गरेकी थिइन् । एजेन्सी

0 comments
Write Down Your Responses