अमेरिकाबाट आङ कामी शेर्पाले आदर्श गृहको मिना खरेललाई हाल्ने भयो जेल ! हेर्नुहोस्.. (भिडियो सहित )..
मिना खरेललाई चुनौती दिदै अमेरिकाबाट आङ्कामे शेर्पाले भने, जोया र फिलिपिन्स सरकारले तिरेको जरिवाना अब मिना खरेलाबाट भराउनु पर्छ, कानुनको दायरामा लिएर कारबाही गर्नु पर्छ, संस्थाको नाम कमाउने नाममा देशको सन्तानलाई देश निकाला गर्नेलाई नै देश निकाला गर्नु पर्छ हेर्नुहोस आङ्कामे शेर्पाले तयार गरिएको भिडियो


0 comments
Write Down Your Responses