प्रधानमन्त्रीलाई मनोज पाण्डेको आँसु झार्ने खुलापत्र (भुकम्प पिडितको हृदयबिदारक कहानी

Jan 24, 2016

कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम उद्यमका प्रस्तोता मनोज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मर्मस्पर्शि खुला भिडियो चिठ्ठी पठाएका छन ।

देशमा बिनाशकारी महाभुकम्प आएको झण्डै १ बर्ष पुग्नलाग्दा पनि राज्यबाट केही पनि नभएको र भुकम्पपिडितको अवस्था झनझन दयनिय भएको भन्दै उनले भुकम्प प्रभावित सबै जिल्लामा पुगेर संकलन गरेकोे ह्दयबिदारक तस्बिरहरुलाई जोडेर प्रधानमन्त्रीको नाममा सम्बोधन सहितको भिडियो पत्र तयार पारी कान्तिपुर टेलिभिजनको कार्यक्रम उद्यमबाट समेत प्रसारण गरे ।

अहिले सामाजिक संजालहरुमा भाईरल भईरहेको उक्त भिडियोमा पाण्डेले भुकम्प पिडितको दर्दनाक अवस्थालाई जस्ताको तस्तै उतारेका छन । उनले आर्थिकन्यूज डटकमसँग कुरा गर्दै आँफुले भुकम्प पिडितहरुको कारुणिक कथा सहन नसकेर सार्बजानिक रुपमै राष्ट्रको प्रधानमन्त्रीलाई संबोधन गरी प्रस्तुत गरेको बताए । उनले यस भिडियोबाट भुकम्प पिडितको घाउमा मलम लगाएन सरकार र संबद्ध सबैको ध्यान जाओस् भन्ने चाहना राखेको बताए ।

हेरौं भुकम्प पिडितको दर्दनाक कथा भिडियो

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.