गाउँमा बस्दै आएकी दुई केटीहरु मिना र रिया को विवाह एकैदिन तय भएछ ।
यदि तपाइले यसलाइ पढेर शेयर गर्नुभएन भने तपाइ फेसबुक मा हुनु बेकार
हुन्छ ।मिना गरीब घरको केटि थिइन । उनको बुवा एउटा
सानो किसान थियो । जबकी रिया धनीमानी घरकि
थिइन । उनिहरुसित धेरै सम्पत्ती थियो । उनको बुवाको कारोवार धेरै
शहरहरुमा फैलिएको थियो ।
विवाह हुने दिन म पनि छिमेकी भएको नाताले केही
सहयोग गर्न रिया को घर गए ।
घरमा पुग्ना साथ रियाको ड्याडीले आफ्नो सम्पत्तीको
बारेमा कुरा गर्न थाल्यो र भन्यो हाम्रो हुनेवाला ज्वाइँ सरकारी डाक्टर
हुनुहुन्छ । खानदानी ,धनिमानी छ तर हामी
पनि कहाँ कम छौ । 20 लाख नगद , एउटा कार र सबै फर्निचरको सामानहरु
अनि सुन पाच तोला दाइजोमा दियौ ।
मैले भने अंकल जि जब उनिहरु यति धेरै धनी छन भने फेरि यो सब
दाइजो किन दिइरहनु भएको छ । उनिहरुसित अलरेडी नै धेरै
सम्पत्ती रहेछ । उनले भने यदि दिएनौ भने आफन्तमा नाक कट्छ
। तिमिले यो कुरा बुझ्दैनौ तिमी अहिले सानो छौ ।
खैर साँझमा जन्ती आयो ,म खाना खाइसकेर मिनाको घर तिर जान लागे
। आखिर उनको पनि त विवाह थियो । उनको घरको अगाडि भिड लागेको थियो । न
कुनै गित न कुनै बाजा , न कुनै डान्स ,न कसैको अनुहारमा मुस्कान , घरको
छेउमा पुग्दा चिच्याहट रुवावासी भइरहेको कुरा मेरो कानमा सुन्नमा
आयो । कसैको हात्साको आशंका ले मेरो दिलको धड्कन जोडले धड्किन थाल्यो ।
घर भित्रको दृश्यलाई देखेर मेरो खुट्टाको तलबाट जमिन निस्कियो ।
मिनाको बुवा अब यो दुनियामा रहेन ।उनले दाइजोमा दिने रकमको व्यवश्था मिलाउन
सकेन त्यसैले केटापट्टीले विवाहलाई अस्वीकार
गरीदियो । यो घट्ना मिनाको बुवाले सहन नसकेर हर्ट एटेक को
कारणले मृत्यु भएछ ।
यो दुखको खबर सुनाउन म घर पुगे । मैले आफ्नी आमालाई सब कुरा
के भनिरहेको थिए त्यतिकैमा सानो भाइले आएर भन्यो कि मिनाले त
फाँसी लगाएर आत्महत्या गरेछिन । उनले आफ्नो बुवाको मृत्यु को
कारण आफुलाई सम्झिएकी रहेछिन । त्यसैले उनले पनि
आत्महत्या गरिन ।
साथिहरु दाइजो प्रथा एउटा अभिशाप हो । थाहा छैन कत्तिको मृत्यु यो दाइजो
प्रथाले गरेर हुन्छ ।
तपाइहरु सबैलाइ मेरो तर्फबाट बिन्ती छ दाइजो नलिनुस र नदिनुस
प्लिज !
तपाइको एउटा शेयर ले कसैको जिन्दगी बचाउन सक्छ । Plz
share this post ,


0 comments
Write Down Your Responses