केटीलाई जिस्काउँदाको परिणाम: Stop ! Woman harassment
काठमाडौं । शनिबार अन्र्तराष्ट्रिय सडक दूव्र्यवहार विरूद्धको सप्ताहाव्यापी कार्यक्रम सम्पन्न भयो । उक्त दिन सार्वजनिक स्थान तथा यातायातका साधनहरुमा महिलाहरुमाथी हुने दूव्र्यवहार र हिंसालाई नियन्त्रणका लागि जनचेतना फैलाउने उदेश्यले राजधानीमा वृहत सडक र्याली तथा चेतनामूलक नाटक प्रर्दशन भएको थियो । युथ एड्भोकेसी नेपालको संयोजन तथा एक्सनएड नेपाल, सकारात्मक विकास संचार केन्द्र, सोपान लगायत १८ वटा सामाजिक संघ संस्थाहरुको आयोजनामा भएको उक्त कार्यक्रममा सडक दुर्ब्यबहार सम्बन्धित दूई नाटक प्रस्तुत भए । नाटकमा हेर्नुस् केटि जिस्काउँदाको परिणाम

0 comments
Write Down Your Responses