काभ्रेको विर्ता देउरालीमा बस दुर्घटना! ७० जना भएको बसमा अहिले सम्म २४ को मृत्यु ... बाँकी जानकारी आउदै ..

काठमाडौं ।काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै दुर्घटनाग्रस्त हुदाँ २४ को मुत्यु भएको छ । ४२ जना यात्रु बोकेको सो बस सडकबाट करिब ३ सय मिटर तल खसेको स्थास्थानियवासी पुस्कर राज पन्तले छन्।


ओभरलोड बोकेर गुडिरहेको बस सडकभन्दा ३ सय मिटर तल खसेको छ। २७ जनाको मृत्यु भएको स्थानियवासी पुस्कर राज पन्तले बताए । पन्तका अनुसार ओभरलोड बोकेर गुडिरहेको बस सडकभन्दा ३ सय मिटर तल खसेको छ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.