-कण्डोम प्रयोग गर्न भन्दै सन्नीले गरिन् यस्तो (भिडियो सहित)

एजेन्सी । बलिउडमा आफ्नो हट छवि बचेरहेकी पूर्व पोर्नस्टार सन्नी लियोनले आफ्ना फ्यानहरुलाई नयाँ सौगात दिएकी छिन् । उनले आफ्ना फ्यानहरुलाई कण्डोमको नयाँ विज्ञापनमा झनै हट अवतार दिएकी हुन् ।

सन्नीले आफ्नो फेसबुकमा राखेको 'म्यानफोर्स कण्डोम' को नयाँ विज्ञापनमा उनको हर्कत हेर्न लायक छ । कण्डोम प्रयोग गर्न आग्रह गर्दै सन्नीले म्यान फोर्स कण्डोम प्रयोग गर्न पनि आग्रह गरेकी छिन् । यो विज्ञापन सेन्सर गर्नु अघिको भिडियो हो । Source:nepaliheadlines


प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.