-नेपाली बैज्ञानिकको चमत्कार, जसको खोजले बिश्वमै चहलपहल! हेर्नुहोस्.. (भिडियो सहित )..
काठमाडौँ । संसारका हरेक कुनामा नेपालीहरुको बाहुल्यता छ । यस्तै एउटा गतिलो उदाहरण हो अमेरीकाको क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजि को प्रयोगशालामा एक नेपाली मुलका बैज्ञानिक लमजुङ घर भएका डा. सुरेन्द्र अधिकारी ।
उनले पत्ता लगाएको एउटा तथ्यले यतिबेला नाशा अध्ययन केन्द्र मात्र नभएर पूरै बिश्वमा एउटा हलचल नै मचाएको छ । उनले अनुसन्धान गरेको बिषय संसारभरीबाट पग्लिएको हिंऊ कहाँ जान्छ भन्ने बिषयमा लामो समय अनुसन्धान गरीरहेका थिए । उनले यसै बिषयमा अनुसन्धान प्रकृया अगाडी बढाएका थिए, यसैअनुरुप उनले यसको उत्तर निकाल्न सफल पनि भए ।
अन्टार्कटिका ग्रिनल्याण्डजस्ता अधिक हिउ जम्ने तथा पग्लिने ठाँउको हिंउ बगेर समुन्द्रमा कसरी पुग्ने गर्दछ भन्ने कुराको निकर्ष निकाल्नका लागि उनले हजारौँ अनुसन्धानका प्रतिवेदनहरु पढे । हिँउ बिज्ञानबारे तिब्र अनुसन्धानबाट उनले के कुरा पत्ता लगाए भन्ने कुराको बिषयलाई लिएर अहिले बिश्वसमाज आश्चर्य चकित भएको छ । उनको अध्ययनको प्रतिवेदन अनुसार पृथ्वीको उत्तरी धु्रब पूर्वतिर तीब्र गतिमा सरेको र एसियाको खडेरी र अन्टार्कटिकामा हिँउ पग्लिदा पृथ्वीको सन्तुलन बिग्रन पुगेको उनको प्रतिवेदनमा उल्लेख छ ।


0 comments
Write Down Your Responses