-सुनौलो अवसर ! बाबुको मुख हेर्ने दिन नेपाल टेलिकमको विशेष डाटा प्याक अफर! हेर्नुहोस्.. (भिडीयो सहित )..

काठमााडौं ।

नेपाल टेलिकमले आफ्ना उपभोक्तालाई बाबुको मुख हेर्ने दिनमा विशेष उपहार अफर गरेको छ ।

फ्रि वाइफाइ सिग्नल सर्च गर्ने बानी छ ? ख्याल गर्नुस् !

नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि बुवाको मुख हेर्ने दिनको अवसरमा शुभ विहानी–सन्ध्या डाटा प्याक अफर ल्याएको हो ।
चीनबाट इन्टरनेट भित्र्याउँदै टेलिकम, भारतको एकाधिकार अन्त्य हुने

टेलिकमका अनुसार यो अफर विहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने छ । जसअनुसार १०० MB डाटा भोल्यूमको ३ दिन अवधिको लागि ४५ रुपैयाँ र २२५ MB डाटा भोल्यूमको ७ दिन अवधिको ९० रुपैयाँ लाग्ने टेलिकमले जनाएको छ ।

के गर्नु पर्छ ?

यो सुविधा लिनका लागि उपभोक्ताले १०० MB डाटा लिनका लागि स्पेशल १०० MB र २२५ MB डाटा लिनका लागि स्पेशल २२५ MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ । यो महसुल दरमा नियमानुसार लाग्ने कर समावेश गरिएको छैन । टेलिकमले जनाए अनुसार यो अफर आगामी भदौ १६ देखि ३ महिनासम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.