Breaking News प्रचण्डले सपथ खाएकै दिन हुम्लामा बिमान दुर्घटना भएन त अनर्थ..?.. हेर्नुहोस्.. (भिडियो सहित )

२० साउन, सुर्खेत । मकालु एयरको विमान बिहीबार दिउँसो हुम्लामा दुर्घटना भएको छ । हुम्ला सदरमुकाम सिमिकोटबाट सुर्खेतका लागि उडेको नाइन एन एएलडी कलसाइनको विमान सिमिकोटको एक खोला नजिकै दुर्घटना भएको हो ।


पर्यटन मन्त्रालयका सहसचिव घनश्याम शर्माका अनुसार विमानमा पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । उनीहरु घाइते भएका छन् । उनीहरुलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

विमानको इन्जिनमा खराबी आएपछि फोर्स ल्याण्डिङ गराउने क्रममा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.