हाम्रै नेपालमा १५ बर्षिया किशोरीलाई बलात्कार गरी जलाउदै गर्दा गाउलेले २० बर्षीय युवकलाई पनि समातेर यसरी संगै जलाई दिए हेर्नुहोस्.. (भिडियो सहित )..
साउन २७, ईटहरी । इटहरीमा एक १५ बर्षे युवतीलाई बलात्कारपछी हत्या गर्न जलाईएको तर भाग्य बस बच्न सफल भएको छ । प्राय शरीरको ९५ प्रतिशत भाग जलेको र अहिले उनको धरान अस्पतालमा सघन उपचार भईरहेको छ ।
बलात्कार पछी हत्या गर्ने योजना अनुरुप आगो लगाईएपछि किशोरीले चिच्याउदै गुहार माग्दा युबतिको चित्कार सुनेर जम्मा भएको गाउलेहरुले एक २० बर्षे युबक त्यो हर्कत गरिरहेको अबस्थामा पक्रेको र त्यस युवकलाई पनि पिट्दै आगो लगाएर जलाईएको छ ।
युबतिको आफन्तको भनाई अनुशार ति युवकले बिगत केहि महिना देखि आफ्ना छोरीलाई पछ्याउदै आएको बताईएको छ । तर को हो कहाको हो केहि थाहा पईनासकेको र प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको जनाईएको छ ।



0 comments
Write Down Your Responses