जोया र दुई नाबालकलाई अन्याय भएको छ .. के हाम्रो देशको नियत यहि हो ..? (मानिस ठूलो दिलले हुन्छ,जातले हुँदैन)..

मानिस ठूलो दिलले हुन्छ,जातले हुँदैन

जोया र नाबालक दुईलाई न्याय भएको छैन कविता

राज_धमला_निस्चल_ओखलढुंगे

 हजुरहरु माझ अर्को अन्यको भावना लियर आउनु भएको छ, हुन त आज भन्दा पहिली देखि नै धेरै नेपाली बुवारी छोरी माथी यस्तो अन्य नभए को त हैन तर ..

नेपालमा महिला हिंसा चर्म बडेको छ दिनौ जस्तो फेरि महिला को हक अधिकारको लागि पनि धेरै संङ संस्था नभए का पनि।हैन तर देस को कानुन नै फितलो हुदा केनै लाग्दो रैछ,बहु बिहा लगाय अबप हेलाना गरेर घरबाट निकालेर बिचल्ली हुने धेरै छन 

आज जोया को घटना ले धेरै को मन मा चोट पर्न गयो सायत उनी एक्लै थिन भने त्यति मान्छे को मन मा चोट न पर्न नि सक्थ्यो तर उन को साथ मा त्यो पापी दानबको नासो दुई सन्तान अबोध बालक थिय तीन को केदोस आज तिनी हरु र जोयाको बारेमा बोल्नेहरु सबै महिलाको आधिकारको आवाज उठाउने मान्छे हुन् । धेरै पेज को समाचार र उन को फोटो ले पनि बताउदै थियो उनी कति निर्दोस छन भन्ने ।

तर जसरी बिस्वास माथी घात भो नेपाल सरकार ले उनलाई न्याय दिलाउनु सटा तिरस्कार गरेको महसुस गरेको छौ हामी सबैले वाहाको निम्ति यो कविता लियर आउनु भएको छ भाग 23 मन परे SHARE लाइक कमेन्ट अवस्य गर्नु होला धन्यवाद ।हाल कतार बाट ।भिडियो वाहाकोfecebook बाल बाट।।। Raj dhamal 

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.