-जिबन थापामगरको पासपोर्ट र नागरिकता आदर्श गृहको कब्जामा आँखिर किन त ?.हेर्नुहोस्..(भिडियो सहित ) पुरा समाचार पढ्नुहोस्..

प्रो  समिर थापामगर   बाट  

जोया  जिबन    काण्डकी  मुख्य  अभिनेत्री  आदर्श  गृह चितवनकी  मिना  खरेल  ले  जिबन थापा  मगरको  ब्याक्तिगत  निजि   जिन्दगीमा ठुलो  असर   पुराएको  घटना  न सेलाउन पाउदै   यसै  संग  सम्बन्धित  अर्को प्रपोकाण्ड  मच्चिएको  छ  / कसैको  पासपोर्ट  र  नागरिकता  भनेको  राज्य  ले  नागरिक  लाइ  दिएको  उसको  अधिकार   र पहिचान  सहितको सिमा  बन्धन र  रास्ट्रिय  परिचय ( सिटिजनसिप कार्ड  ) हो .कुनै  जघन्य  अपराध  वा देश  द्रोही  सरह  आरोप वा  दोषी  ठहरिएको  ब्याक्ति  को  बारेमा अनुसन्धान  गर्न  को  निमित्व  प्रहरी  प्रशासन लाइ  मात्र  सिमित  अधिकार छ   .. तर  जिबन थापा मगरको  पासपोर्ट  र  नागरिकता   चार  महिना  भन्दा  धेरै  समय   सम्म  आदर्श  गृह  मा  जबर्जस्ति  कब्जा  मा  राख्ने  अधिकार  मिना  खरेल लाइ कसले  दियो  ?    आदर्श  गृह  के   ? अपराध   अनुसन्धान  गर्ने  ठाँउ  हो  कि   ?  सामाजिक  सस्थाको  नाममा  आतंक  फैलाउने  अधीकार  कसले   दियो  मिना  खरेल  लाइ  ?  एसको  चित्व  बुझ्दो  प्रतिक्रिया  नेपालि   जनताले  खोजि  रहेका  छन  /

प्रहरी  प्रशासन  लाइ  हातमा  लिदैमा  गरिब   बेसहारा  जनता  लाइ  जथाभाबी  मनोमानी  जातीय  निरकुशता  साशन   जिबन थापा  मगर माथि  लादन  मिल्छ  ? आज  सम्म  जिबन  थापा मगरको  पासपोर्ट  र  नागरिकता   आदर्श  गृह कि  संचालिका  मिना   खरेल  ले  कब्जामा   राख्नु  को  अर्थ  र  रहस्य  के  हो  ?

हाल  सम्म जिबन जोया   काण्ड   को  बारेमा   आदर्श गृह  को  नाम मा    मिना  खरेल   ले  दिएको मिडियामा  मन्तब्य  सबै निराधार  र  झुठो  प्रमाणित  साबित   भएको  छ  / सामाजिक  सस्था  भनेको   एक आफैमा  पवित्र  सहयोगी सस्था  हुनु पर्दछ  तर  सस्थाको  नाम  मा  समाजमा आतंक  र  झुठो  समाचार  फैलाएर  जनमानस  मा  त्रास  को  बातावरण  श्रिजना गर्ने  सस्था   तुरुन्त  बन्द  गरिनु पर्दछ  र  संचालिका  लाइ   कानुनको  दयारा  भित्र   ल्याएर  कानुन बमोजिम  सजाय  दिलाउन पर्छ   / अब उप्रान्त    निर्दोष   जिबन थापामगर  र  पवित्र  मन र  ठुलो  हृदय  भयेकि जोया  जस्ता  निर्दोष  ब्याक्तिहरु   समाचार  का  मुख्य  पात्र   न  बनुन   भन्ने  हाम्रो  धारणा  हो  /

आदर्श गृह संस्थाको कब्जामा रहेको पासपोर्ट र नागरिकता एक दिन अघाडी मात्र चितवन प्रहरी कार्यालयमा बुझाएको छ । सो पासपोर्ट र नागरिकता लिन नेपाल मगर संघ जिल्ला कार्य समितिका अध्यक्ष सुरबीर थापा मगर र सचिब ठाकुर सिं आले मगर बिगत दुइ दिनदेखि धाईरहनु भएको छ तर जिबन वा जिबनको आमा बाहेक कसैलाई दिन नमिल्ने भन्दै फर्काई रहेका छन् । केहि दिन अघाडी गृहका अध्यक्ष मिना खरेललाई फोन गर्दा कोहि आफन्त लिन पठाए, दिएर पठाउने भनिएता पनि प्रहरी कार्यालयमा बुझाएको पाईएको छ । चितवन जिल्ला प्रहरी कार्यालय महिला सेल(९८५५०९०४९०)मा कल गरि सोधपुछ गर्दा पासपोर्ट मुद्धा शाखामा रहेको र लिनको लागि जिबन थापा मगर वा निजको आमा भए मात्र दिन मिल्ने बताउदै मगर संघका पदाधिकारीहरुलाई दिन माथिल्लो उच्च तहबाट आदेश आउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.