महलको बाँस भन्दा हामी गरिबको झुपडी आन्न्द लाग्छ..हेर्नुहोस्.. जीवनको ससुराली.. जोयाको माइतीघर.फिलिपिन्समा.. (भिडियो सहित )..

झुपडिमा बस्ने मान्छेको मन हिउँ जस्तै सेतो अनि सुन भन्दा ज्यादा निक्खुर अनि पबित्र मायाले भरिएको मनको खानी हुन्छ्न त्यसैले त गरिबी भित्र सत्यताले बाँस गरेको हुन्छ।


यस्तो छ सम्धी ज्युको घर ! 
जहाँ जन्मी खेल्दै हुर्केकी हाम्री बुहारी , मनकी छिन हिमाल जस्तै सफा 
यसै र सारा नेपालीलाई रुवाएको होर !
जिबन जानु अघि यो घरलाई मर्मत सिंगार पटार गर्दा आली आली खर्च भयो दाई भन्दिनु है भनिन बरा जोयाले 
आफ्नो माइतीमा घरवाला आउदा सके सम्म राम्रै देखाम भन्ने सपई चेलीको मनमा पक्कै हुँदो हो 
म ठोकुवा गर्छु हाम्रा सम्धी खलक मनका चाही खर्ब पति छ है अनि पो चेली पनि यस्ता असल छन् !

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.