बर्खरै प्राप्त जानकारी अर्को मनको महान धनि आङ कामी शेर्पा ज्यु द्वारा जोया र जीवनको सच्चा मायाको मिलनको लागि जोयालाई नेपाल फर्काउन १६००$ (डलर ) दिने घोषणा !! हेर्नुहोस्.. (भिडियो सहित )..

जोया-जिबन संग कामी शेर्पाको मर्मस्पर्शी कुराकानी , १६०० डलर सहयोग घोषणाजोया र जिबनको मायाँ प्रेम अनि बाध्यता सुनेर बुझे पछि आङ कामी शेर्पा ज्यु द्वारा जोयाको नेपाल फिर्तीमा हर तरहले सहयोग गर्ने बाचा साथै १६०० डलर सहयोगको घोसणा , भगवान मान्छे भित्रै हुन्छ , उनलाई खोज्दै मन्दिर, मस्जिद वा चर्च सम्म धाई रहनु नपर्ने रहेछ , बिशाल हृदयका धनि आङ कामी शेर्पा ज्युलाई हार्दिक नमन !


प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.