Breking News के तपाई बिदेशमा काम नपाएर अलपत्र बिजोग भएको छ ..? अब चिन्ता नगर्नुहोस.. डाइरेक्ट यो नम्बरमा कल गर्नुस.. सबैले शेयर गर्नुहोस्..
बिदेशमा बिजोग भए डाइरेक्ट यो नम्बरमा कल गर्नुस
वैदेशिक रोजगारका क्रममा विदेशमा अलपत्र भए नेपाल प्रहरीले नयाँ हटलाइन नम्बर आजदेखि सुरु गरेको छ।
महानगरीय अपराध महाशाखा टेकुले ०१४२४११७७ नम्बर संचालनमा ल्याएको हो।
पहिला ०१४२६९७४१ नम्बर उपलब्ध थियो। मानव वेचविखन तथा ओसार पसार र वैदेशिक रोजगारी ठगी तथा वैदेशिक रोजगारको लागि विदेश गई अलपत्र परे हटलाइनमा फोन गर्न सकिने डिएसपी होविन्द्र बोगटीले बताए।


0 comments
Write Down Your Responses