सेवा नै धर्म हो ..जीवन, जोया र दुई बच्चाको लागि अति नै ठुलो मनको धनि पेम्बा शेर्पा लामा ज्यू उहाले ३ लाख दिएर सहयोग गर्नु भएको छ.. उहाको लागि सबैले सलाम गरौं..शेयर गरौ..

बुहारी फर्काउन फिलिपिन्समा लाग्ने सम्पूर्ण प्रोसेसिंग खर्च हंगकंगबाट श्री पेम्बा शेर्पा लामा ज्युले जुटाउने घोषणा !
तत्काल ३ लाख घोसणा !

धेरै धेरै धन्यवाद सहृदयी दाजु पेम्बा शेर्पा लामा ज्यु लाई
अनि वहालाई साथ् दिने सम्पूर्ण साथी हरुलाई
भवदीय
नबिन जंग 
नवांग शेर्पा 
आङ कामी शेर्पा

धनको भन्दा मनको धनी हुनु पहिलो कुरा हो । मन छ भने हरेक कोणबाट सहयोग गर्न सकिन्छ भन्ने उहांको प्रतिबद्धताले प्रस्टाएको छ । न्यायको लागी लड्ने हर योद्धाहरुको तर्फबाट लाखौलाख धन्यबाद !

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.