-खुसीको खबर ! जीवनको भिसा लाग्यो , अब जोया र दुई छोरालाई लिन फिलिपिन्स जाँदै .. त्यसको लागि सहयोगको अपिल.. हेर्नुहोस्.. (भिडियो सहित )..

जोयालाई नेपाल फर्काउन जिबन फिलिपिन्स जाँदै , सहयोगको अपिल 
सहयोग गर्न नाम , ठेगाना , फोन र बैंक ठेगाना 
जिबनको नागरिकता पासपोर्ट अझै आदर्श होमको कब्जामा भएको र जिबन सुरक्षाका कारण बाहिर निस्कन उचित नभएकोले हाललाई जिबनकी आमाको बैंक ठेगाना वा वेस्टर्न युनियन, आइ एम ई लगायत मनी ट्रान्सफर मार्फत सहयोग पठाउन सकिनेछ !
पूर्ण माया मगर 
नागरिकता नम्बर १७० / १५० 
काठमाडौँ नेपाल
Purna Maya Magar
Citizenship No. 170/150
Kathmandu Nepal
बैंक ठेगाना :
पूर्ण माया मगर 
खाता नं. ०२३ ०६३८०७४००१९ 
हिमालयन बैंक लिमिटेड एन पी आर
चाबहिल चुच्चे पाटी शाखा, 
काठमाडौँ नेपाल
Bank Address:
Purna Maya Magar
Acc. No. 02306380740019
Himalayan Bank Limited
Chabahil Chuchepati Branch,
Kathmandu Nepal
जिबनको फोन :+9779808187047
जिबनको मामा कामे मगर +9779851191071 , 
आमा पूर्ण माया मगर +9779819247286
आजै जिबनकी दिदि मार्फत आदर्श होमले कब्जा गरेको जिबनको नागरिकता पासपोर्ट प्रशासनको रोहबरमा लिने कुरो छ । 
जिबनको परिवार चितवन छाडी अन्तै बसेका छन् भने उनकी बहिनीले स्कुल समेत छाड्नु परेको छ । 
आउनुस , दुखमा परेकालाई सहयोग गरौँ , 
नेपाल र नेपालीको इज्जत जोगाउँ ,
सिधै जिबन लाई फोन गरि सहयोग गरौँ । 
"नो दलाल डाइरेक्ट ट्रान्सफर "
हाम्रो सिध्दान्त यहि हो
note: थुप्रै पेजले हामो अपडेट फोटो भिडियो जस्ताको तस्तै कपि गरेर राखी मानिसमा भ्रम परेकोले हामीले फोटोमा ट्याग राखेका हौं। 

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.