हिमालयन बैंक खाता मार्फत जीवनको आमाको नाममा अहिले सम्म १ लाख २० हजार जामा रकम पाएको जानकारी .. सहयोगी मनहरुले सिधै यो खाता नम्बरमा पठाउन सकिन्छ ..

हेल्लो साथी हो ! जीवनले बताए अनुसार थुप्रै दयालु मनहरुले जिबनको आमाको नाममा हिमालयन बैंक खातामा रकम पठाएको जानकारी आए पनि वहाँहरुले डिपोजिट स्लिप भने सबैले उपलब्ध नगराउनु भएकोले यथासिघ्र पठाई दिनु भए रकम निकाल्न र रेकर्ड राख्न सहज हुने व्यहोरा जानकारी गराउंदछु ! अहिले सम्म करिब १ लाख २० हजार पठाएको जानकारी पाएको जीवनले बताएका छन् ! 

धन्यवाद !
पुनश्च: राम्रो संग सोधी बुझी रकम पठाइसके पछि डिपोजिट स्लिप तथा रिसिप्टहरु पठाई आफुसंग पनि सुरक्षित राख्नु होला, हामी यो पेज संचालक तपाईहरुबीच सम्पर्क गराइदिने माध्यम मात्र भएकोले पैसाको मामलामा हामी जवाफदेही हुने छैनौं , धन्यवाद !
एडमिनहरु 
-नबिन जंग 
-नवांग शेर्पा 
-जोया थापा माइजारेश

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.