-यहाँ थुप्रै मित्रहरु किन सहयोग गर्ने जोयालाई भन्ने कुरामा कन्फ्युज हुनुहुँदो रहेछ ; आउनुहोस्.. पुरा समाचार पढ्नुहोस्.. अनि भन्नुहोस्..
यहाँ थुप्रै मित्रहरु किन सहयोग गर्ने भन्ने कुरामा कन्फ्युज हुनुहुँदो रहेछ ;
तर यहाँ किन जोया जिबन घटना अलि फरक छ भने यो घटना दुई देश बिचमा जोडिएको मानिसहरुको प्रबृत्तिसंग जोडिएको छ । नेपालीहरु बिहे पश्चात आफ्ना सन्तान प्रति कत्तिको उत्तरदायी हुन्छन या हुदैनन् भनेर विदेशीले हेरिरहेको छ ।
यसकारण यो देशकै प्रतिष्ठासंग जोडिएको छ ।
सिंगल मदर कानुन अन्तर्गत यिनीहरुले नागरिकता पाएनन या हामीले नेपाल फर्काउन सकेनौं भने यिनीहरु जिन्दगी भर रिफ्युजी भई बाच्ने छन ।अनि आफ्नो जन्मभूमिलाई धिक्कार्ने छन् र यिनका सन्तान पनि रिफ्युजी नै हुनेछन ।
कथम कदाचित फिलिपिन्सको कानुन अनुसार यिनीहरुले नागरिकता पाएमा यिनीहरु मगर हुने छैनन्, यिनीहरु नेपाली बाट फिलिपिनो हुनेछन भने मगर बाट माइजरेस जाती हुनेछन ।
यसर्थ हाम्रो मुख्य उद्देश्य बिना कसुर बाबुआमाका गल्ति या बाध्यताका कारण देशनिकालामा परेका यी दुई जना बालक मिगेल र इरिक जसको बाबु नेपाली हो भने जन्म भुमि नेपाल नै हो , यिनलाई न्याय दिलाउनु हाम्रो उद्देश्य हो ।
अरे एउटा मरेको नेपालीको लाश त आफ्नो देशले आफ्नो नागरिक भनेर विश्वका कुना कुना बाट फिर्ता लेराउँछ भने यिनीहरु त जिउँदा व्यक्ति हुन् ३-३ जना !
यसर्थ यिनलाई रिफ्युजी हुन बाट जोगाउँ , अनागरिक हुन बाट जोगाऔं , मगर बाट माइजारेस हुन बाट बचाउँ , नेपाली बाट बिदेशी हुनबाट रोकौं ।
धनीहरुले गरिबहरुलाई गर्दै आएका हरेक थिचोमिचोलाई अब रोक्न एकजुट होऔं ।
तपाइको सानो सहयोगले आम धारणामा परिबर्तन ल्याउन सक्नेछ भने कुनै दिन मैले के-के असल काम गरें भनी सम्झिदा आफुलाई गौरवान्यित ठान्नुहुनेछ ।
धन्यवाद !
यहौँ पनि यो परोपकारी अभियानमा सहयोग गर्नु हुने हो भने वेस्टर्न युनियन मार्फत रकम पठाउन जोयाको ठेगाना यो छ :
JOYLEN GRACE TELLERMO MIJARES
Pahanocoy Baybay, Bacolod City
Negros Occidental
Phillipines
Phone: 639121450947
जोयाको फेसबुक : https://www.facebook.com/Uruchimaro
जोयाले हालसम्म बनाएका २ वटै कार्ड बाट इन्ट्रा ट्रान्सफर अर्थात् फिलिपिन्स भित्रै बाट पठाएका पैसा मात्रै झिक्न मिल्ने रहेछ उनको आइडी बन्न अझै ७ दिन लाग्ने कुरो छ यसर्थ हामीले अहिले पैसा पठाए पनि उनले ७ दिन सम्म झिक्न सक्ने छैनन्
यदि तपाई आजै जोयालाई सहयोग पठाउन चाहनुहुन्छ भने उनकी आमाको नाममा पठाउन सक्नु हुने छ !
जोयाको आमाको नाम र ठेगाना यस प्रकार छ (As both cards Joya got can only withdraw Intra-transfers only, she won't be able to withdraw any money until she will get her ID by next 7 days, if you want to help her immediately, you can send money on her mom's Name and address given below)
You can also send on Joya's Mom's name.
CORAZON MIJARES
Negros Occidental, Bacolod City
Phillippince
Phone :639121450947 (Joya)
पैसा पठाई सके पछि जोयालाई फोन अथवा फेसबुक मार्फत जानकारी गराई कोड नम्बर , पठाउनेको नाम र् ठेगाना र रकम टिपाउनु होला
पैसा हाता परे नपरेको अनलाइन मार्फत पनि चेक गर्न सकिन्छ कोड हानेर यी यसरी
https://www.westernunion.ng/WU…/transferStatusIntlAction.do…
उनको आइडी कार्ड बन्न भने केहि दिन लाग्ने हुनाले तुरुन्तै बैंक खाता खोल्न सकिएन रे
जे होस् उनको हातमा सिधै पैसा पुग्ने भो
"नो दलाल , डाइरेक्ट ट्रान्सफर "
"जो पिडित तेस्कै नाममा खाता "
"बुहारी घर फर्कन तयार छे , बाताबरण हामी बनाइदिम "
हाम्रो सिध्दान्त यो हो


0 comments
Write Down Your Responses