- डि. भी खुल्यो,घरैबाट यसरी फर्म भर्न सकिन्छ – तरिका हेर्नुहोस्.. (भिडियो सहित..)..

१८ असोज ,काठमाडौ | नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा लटरी (डीभी) भर्ने तरिका सिकाएको छ । दूतावासले मंगलवार एक सूचना प्रकाशित गरी भर्ने तरिका सिकाउन खोजेको हो । दूतावासले डीभी भर्नका लागि कुनै ‘कन्सल्टेन्सी’ या सहयोगीको सहयोग लिनुभन्दा घरबाटै आफैँले डीभीका लागि अवेदन फारम भर्नु उपयुक्त हुने जनाएको छ । दूतावासले ‘कसैले डीभी भरिदिन्ुछ भनेर आश्वासन दिएको भरमा पैसा पठाउन नपर्ने’ बताएको छ । मंगलवारदेखि डिभी आवदेन खुला भएको हो । डीभी भर्नका लागि  www.dvlottery.state.gov   मा गएर भर्न सकिन्छ ।


दूतावासका अनुसार डिभी भर्ने तरिका यसप्रकार छ :-


प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.