Hot News
»
+++(झापामा एकाबिहानै दुर्घटनामा दुई गम्भीर घाइते , एकको अवस्था चिन्ताजनक --------- गौरादह गौरिगन्ज सडकखन्ड अन्तर्गत धोबिनियामा बस र ट्याक्टर ठक्कर खादा दुई गम्भिर घाइते भएका छन । घाइते हुनेमा ट्याक्टर चालक र सह-चालक रहेकाछन भने बसमा रहेका सबै सकुसल छन । गौरिगन्ज तर्फ़बाट आउदै गरेको अवस्थामा बसले ट्याक्टर लाई ओभरटेक गर्दा उक्त दुर्घटनाभएको स्थलगत अवस्था र प्रत्यक्षदर्शीले बताएका छन । घाइतेलाइ उपचारका लागि लगिएको छ । सहायताका लागि जनपथ र ट्राफिक प्रहरी तैनाथ छन । दुर्घटना भएको बस धनकुटा जाने मुनाल यातायात रहेको र उक्त बस केशब पौडेलको रहेको साथै ट्याक्टर जुरोपानी निवासी हरि मन्डलको रहेको जानकारि प्राप्त भएको छ ।,,,,

0 comments
Write Down Your Responses