~सम्पुर्ण चितवन बासीलाई चुनावको चिन्ता छ क्यारे ?? तेहि चितवनको माडीमा आज करिब ९ बर्षका २ बालिकाको हत्या (दृश्य हेर्दा बल्तकार भएर हत्या भए जस्तो तर पोष्टमाटन रिपोर्ट आउन बाकी ) भएको छ ,हत्या गरि अपराधीले पोखरीमा फालेको अबस्थामा लास भेटिएको थियो !! सधै नेताको पछि हिडने मिडियाकर्मी पत्रकार आज खोइ कता छन !! #तिम्रो_आत्माले_शान्ती_पाओस (यो तस्बिर हेरेर कसैले भन्छ यो बहिनीको मृत्यु पोखरीमा डुबेको भनेर ),,,,!!!!!

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.