~अनौँठो र रोचक बिहे, जहाँ मृत कुमार युवकको विहे विबाहित तर मृत महिलासँग गरिन्छ,,,,!!!!

विश्वमा हुने अनौठा र रोचक बिहेका बारेमा तपाईले सुन्नु भएको होला । तर यहाँ यस्तो अनौठो विबाह गरिन्छ जहाँ मृत कुमार युवकको विहे विबाहित तर मृत महिलासँग गरिन्छ ।
चीनको ग्रामिण भेगमा ३००० वर्षदेखि चलीआएको यो प्रथालाई चिनिया कानुननले अवैध मानेपनि गाउँलेहरुले मृत विबाहित महिलाको शव किनेर बिहे गर्ने प्रचलन रहीआएको छ ।अर्को जन्ममा ति मृत युवक कुमार नहुन भन्ने किवंदन्तीका अनुसार विबाहित मृत महिलासँग बिहे गरिदिने परम्परा छ । जहाँ मृत विबाहित महिलाको शवको मूल्य २० हजार डलर सम्ममा बार्गेनिगं गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.