रिक्साभित्र नांगै अवस्थामा रणवीर र क्याट्रिना भेटिएपछि….
काठमाण्डौ । रणबीर कपूर र कैटरीना कैफबीचको प्रेम प्रसंगले एकचोटी बलिउडमा निकै तहल्का पिटेको थियो । तर उनीहरुको अहिले ब्रेकअफ भइसकेको छ । र उनीहरुबीचको प्रेम प्रसंग पनि सेलाइ सकेको छ । तर हालै एक यस्तो तस्वीर सार्वजनिक भएको छ, जसले फेरी तहल्का मच्चाउने देखिन्छ । उक्त तस्वीर अहिले इन्टरनेटमा भाइरल भइरहेको छ। त्यसो त कैटरिना र रणवीर अहिले ‘जग्गा जासूस’ को प्रमोशनमा जुटेका छन । ब्रेकअप भएर पनि यी दुईबीचको प्रोफेशनल लाइफमा कुनै बद्लाव आएको छैन । तर अहिले इन्टरनेटमा भाइरह भइरहेको यी दुईको तस्वीरले भने हंगामा मच्चाएको छ । भाइरल भइरहेको यो तस्वीरमा रणबीर र कैटरीना एक अटो (रिक्सा)मा विना कपडा (नाङ्गै) देखिएका छन् ।यद्यपि भाइरल भइरहेको यो तस्वीर ‘जग्गा जासूस’ फिल्मको कुनै सीन भएको मानिएको छ । तस्वीरमा दुवैजना आफ्नो लाज बचाउन रिक्सामा लुकेको जस्तो देखिन्छ । अनुराग बसुको फिल्म ‘जग्गा जासूस’ धेरै लामो समयदेखि अड्किरहेको थियो । तर अब सबै अवरोध झेलेर फिल्म रिलिज हुने पक्का भएको छ ।


0 comments
Write Down Your Responses