५ हजार बर्ष पुरानो लडाकु विमान फेला, आगो ओकल्ने मिसाइलले बनाइएको विमान महाभारतकालीन भएको दाबी


एजेन्सी । महाभारतकालको विमान अहिले पनि छ भन्दा पत्याउन मुस्किल पर्छ । यो विबादित विषयमा विादविबाद र बहष चलिरहँदा विमान अफगानिस्तानमा भेटीएको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । ५ हजार बर्ष पुरानो विमान फेला परेको बताइएसँगै यो विमानलाई लिएर संसारभर चासो व्यक्त गरिएको छ । विमानलाई विषेश किसिमले सुरक्षीत राखिएका कारण यसको अस्तित्व अहिलेसम्म रहन सम्भव भएको समाचारमा उल्लेख गरिएको छ । ५ दशमलव ५ मिटरको डायमिटर भएको आगो ओकल्ने मिसाइलले बनाइएको विमानले अहिले लडाकु विमान जत्तिकै कडा शैलिमा आक्रमण गर्न सक्ने क्षमता राख्थ्यो । यो विमानका बारेमा सबैभन्दा पहिले वैज्ञानिक आइन्स्टाइनले बोलेका थिए । यो विमानका बारेमा रामयण र महाभारतमा उल्लेख गरिएको छ । जुन विमान अफगानिस्तानको पहाडमा भासिएको अवस्थामा फेला परेसँगै यसको विषयमा अमेरिकी सैनिकले विशेष चासो ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.