~नेपालको शीर सगरमाथा माथी षडयन्त्र ! सगरमाथालाई सर्वोच्च शिखरबाट हटाएर दोस्रोमा पारीदै (भिडियो),,,,
नेपालमा रहेको सगरमाथा विश्वकै अग्लो हिम शिखरलाई पछिल्ले समय भएको एक खोजले सगरमाथा विश्वको अग्लो हिम शिखर नभएको तर्फ संकेत गरेको छ ।
विश्वका वैज्ञानिकहरुले गरेको खोजको आधारमा तयार पारिएको एक रिपोर्टका अनुसार इक्वेडरको चिमवोराजो हिम शिखर सगरमाथा भन्दा अग्लो रहेको बताइएको छ ।
द इन्डिपेन्डेन्टमा छापिएको सो रिपोर्टमा अन्तरिक्षबाट सगरमाथाको दुरी भन्दा चिमवोराजाको दुरी नजिक भएकाले सगरमाथा विश्वको ठूलो हिमाल नभएको जनाइएको छ । तर, समुन्द्री सतहबाट भने सगरमाथा ९ हजार मिटर माथि रहेकाले यसलाई अग्लो मानिएको छ ।
यसरी पृथ्वीको केन्द्रबाट नाप्दा चिमवोराजा सगरमाथा भन्दा अग्लो पाइएपछि विश्वकै अग्लो हिमाल भनेर चिनिने सगरमाथा कतै दोश्रोमा त पर्ने होइन भन्ने प्रश्न खडा भएको छ ।


0 comments
Write Down Your Responses