फिलिपिन्समा शक्तिशाली भूकम्प
२२ असार, एजेन्सी । फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भविभागले जनाए अनुसार ६.५ रेक्टर स्केलको भूकम्प गएको हो । फिलिपिन्सको दक्षिणपश्चिम ट्याक्लोबनलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्पले कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त भएको छैन । थप समाचार आएपछी हामी अपडेट गर्नेछौं ।


0 comments
Write Down Your Responses