+++यसरी भत्कीयो तटबन्ध, स्थानीय त्रासमा+++

काठमाडौँ । दार्चुला चार बर्षअघिको बाढीको झल्को दिने गरी उर्लिएको महाकालीले निर्माणधीन तटबन्धको फाउनडेसन भत्काएपछि स्थानीय त्रस्त छन् ।बाढीले महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालिएको पक्की तटबन्धको वाल भत्काएर थप कटान गरिरहेको छ । तनि दिनयता नियमितजसतो भईरहकेो बर्षाले नदीको वहाव ह्वात्तै बढाएपछि बंगागढ सुख्खा पहिरो गएको थियो । त्यसैका कारण नदीको वहाव नेपालतर्फ मोडिंदा तटबन्धको वाल धस्सिएको प्रशासनले जनाएको छ, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.