So Sad!! प्रबास मलेसियामा अबैधानिक रूपमा काम गर्दै आउनुभएका नेपाली चेलीबेटी तथा दाजुभाइहरु हो तपाईंहरुको यस्तो कहालीलाग्दो जीवन देखेर हुनसक्छ जतिसक्दो चाडाे नेपाल जन्मभुमि फर्कनु हुन् अनुरोध छ । तपाईंहरुलाई यस्तो अबस्थामा देख्दा एउटा् नेपाली दाजुभाइ दिदिबहिनी शुभचिन्तकहरुको पिडा देख्दा हाम्रो मन किन भक्कानिदैनर ? त्यस कारण अहिले जुन ( June ) 1 बाट मलेसिया सरकारले पुरै कडा निगरानी साथमा अपरेसन थालेको हो यो मलेसियाको लागि हामी आप्रवासी बिदेशीहरुको लागि पहिलो चुनौतीपूर्ण कुरो रहेको छ अहिलेसम्मकै ठुलो अपरेसन हो यश अपरेसनमा बिना पासपोर्ट बिना पर्मीट भिसा भेटिएमा एक महिना देखि तीन महिनाको चिसो जेलमा बसि जबर्जस्त आफ्नो देश फर्किनु बाध्यता नआओस् भन्ने हो त्यस कारण अब मलेसियामा करिबकरिब ३ लाखको हाराहारीमा रहेका ईलिगल दाजुभाइ तथा नेपाली चेलीबेटीहरु हो तपाईंहरु कुनै सम्बन्धित निकाय अधिकारी हरु सग वा विभिन्न नेपाली गैर सघ सस्थाहरुसग चाडाे भन्दा चाडाे सम्पर्कमा आई एक अर्कामा सल्लाह सुझावलाई स्विकार्दै घर जाने वातावरण बनोस् भन्नेमा हामी बिश्वास र चिन्तित अनि आह्वान गर्न चाहान्छाै । सलिसाम मलेसिया केन्द्रिय ब्यूरो स्वदेश/तथा बिदेश विशेष साथै सलोराम/सलिम - केन्द्रीय सदस्य Abishek Kiranti प्रबास मलेसिया नोगेन/धन्यवाद // 🌹🌹✋✋✊✊

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.