नाइजेरिया विरुद्ध शानदार जित निकालेपछि खुशीले पागल भएका म्याराडोनालाई अस्पताल लगियो, मेसीले गोल गरेपछि खुशीले संहालिनै सकेनन्
एजेन्सी । गएराती नाइजेरिया विरुद्ध शानदार जित निकालेपछि खुशीले पागल भएका म्याराडोना अस्पताल भर्ना छन् । गएरातीको समहु चरण अन्र्तगतको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरिया विरुद्ध २–१ को जीत हासिल गरेसँगै म्याराडोना खुसीले पागल भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । गएरातीको खेलमा शानदान जित निकाल्दै अर्जेन्टिना दोस्रो चरण प्रवेश गरेको छ ।
खेलको १४ औं मिनेटमा लियोनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाउँदा म्याराडोना खुसीले प्रफुल्लित बनेका म्याराडोना ८६ औं मिनेटमा मार्कोस रोजोले गोल गरेपछि आफ्नो खुशी संहाल्न नसकेपछि पागल जस्तै बनेको बताइएको छ । खेल सकिए लगत्तै उनलाई अस्पताल लगिएको थियो ।

0 comments
Write Down Your Responses