शाहरुख खानलाई पुलिसले गिरफ्तार गरेपछि

शाहरुख खान अचेल अहमदाबादमा उनको आउदै गरेको फिल्म ‘रईस’को शूटिंग गरिरहेका छन । फिल्ममा उनले एक एक गुजराती डन को भूमिका निर्वाह गरेका छन ।

यसै फिल्मको कहानी अनुसार शाहरुखलाई पुलिसले गिरफ्तार गर्नु पर्ने अभिनय थियो जुन हिजो शनिवार त्यो सिन उनले पुरा गरेका छन ।

राहुल ढोलकियाको निर्देशन बन्दैगरेको फिल्म ‘रईस’ यसै वर्ष ईदमा रिलीज हुन सक्ने भारतीय संचार माध्यम हरुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.