‘सुल्तान’को सेटमा ढले रणदीप हुडा
७ वैशाख, काठमाडौँ - टिजर रिलिज भएसँगै चर्चामा आएको सलमान खानको फिल्म ‘सुल्तान’ फरक कारणले
सलमान खानले कुस्तीबाज सुल्तान अलि खानको रुपमा अभिनय गरेको फिल्ममा रणदीपले उनका प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् । उनी एपेन्डिसाइटिसका कारण ढलेका हुन् । फिल्मको सुटिङ सकाउने भनेर पीडा खपिरहेका उनी सोमबार ढलेको समाचारमा जनाइएको छ । आजै दिल्लीमा उनको अप्रेसन गरिँदैछ ।


0 comments
Write Down Your Responses