-सुबर्ण अवसर ! सेनामा खुल्यो १ सय ५० जना भन्दा बढीलाई जागिर
भदौ १५, काठमाडौं । नेपाली सेनामा भर्ना हुन चाहनेका लागि खुसीको खबर आएको छ । यदि तपाई नेपालि सेनामा जागिर गर्न चाहनाहुन्छ, नेपालि सेना भएर देशको सेवा गर्न चाहनु हुन्छ भने तपाईलाई यो अवसर प्राप्त भएको छ ।
नेपाली सेनाले बुधबार नया सेनाको लागि १ सय ५० जनाका लागि दरखास्त आह्वान माग गरेको छ । सेनाको अधिकृत क्याडेटमा महिला, आदिवासी जनजाति, मधेसी, दलित, पिछडिएको क्षेत्र र खुला गरी जम्मा एक सय ५० जनाको आवेदन माग गरेको छ । तपाई इच्चूक हुनुन्छ भने असोज २० गतेसम्म भर्नाका लागि दरखास्त दिन सकिने सेनाले जनाएको छ ।


0 comments
Write Down Your Responses