जोया र जिबन काण्ड: जिबन थापा मगरको महत्वपूर्ण र सनसनी पूर्ण अन्तर्वार्ता हेर्नुहोस्.. (भिडियो सहित )..

भाद्र १५, काठमाडौं । जोया र जिबन थापा मगरको दाम्पत्य जिबन र समग्र परिवारमाथि भएको अन्यायबारे सत्य तथ्य जानकारी पत्ता लगाउने र उनीहरुमाथि भएका अन्याय बिरुद्ध ससक्त कलम चलाउने अभियान अनुरुप दुधकोशी मिडियाको आधिकारिक वेबपेज ई-ग्लोब न्युज मार्फत उनीहरुको निरन्तर खबर हामीले प्रसारण गरिरहेका छौं । 

सोहि क्रममा जोया र जिबन थापा मगर एबम सम्पूर्ण परिवारमा किन यस्ता गम्भीर अन्याय र अत्याचार भई रहेको छ भन्ने सवालमा आज यस घटनाको मुख्य पात्र जिबन थापा मगरको महत्वपूर्ण र सनसनी पूर्ण अन्तर्वार्ता यस मिडियाका सम्पादक एम वर्तमान रानाले तयार गर्नु भएको छ । 

जसबाट आदर्श गृह संस्थाले बालबालिका र महिलाको नाममा पैशाको लागि कति सम्मको निच हर्कत गर्दो रहेछ भन्ने खुल्न आएको छ । आउनुहोस जोया र जिबन थापा मगरको दाम्पत्य जिबन र समग्र परिवारमाथि भएको अन्यायबारे अन्तरबार्ता भिडियो हेरौ,सुनौ र न्यायको लागी सबैलाई गोलबन्ध गरौँ । र न्यायको यस लडाईको लागि सक्दो शेयर पनि गरौ । 

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.