यी महिलाले बच्चा जन्माएको हजारौंले लाइभ हेरे (भिडियो सहित)....

कुनै जमाना थियो महिलाहरुले बच्चा जन्माउने डेलिभरी रुममा पतिलाई समेत प्रवेश निषेध गरिन्थ्यो । तर जमाना निक्कै बदलिइसक्यो । आजकल महिलाहरुले बच्चा जन्माएका दृष्य मेडिकल प्रयोगका लागि मात्र नभएर चर्चाका लागि समेत सार्वजनिक गर्न थालिएको छ । यसै गरेकी छिन् बेलायतकी एक महिलाले ।


 उनले आफूले बच्चा जन्माएको क्षणलाई यादगार बनाउन हजारौं मानिसले प्रत्यक्ष देखुन् भनेर अनौठो विधी अपनाएकी हुन् । उनको यो भिडियो हजारौंले शेयर पनि गरे । लिंड्सेले आफूले पीडा भुलाउनका लागि परिवारका मान्छेहरुसँग तस्विर समेत खिचेकी थिइन् । अहिले उनी ट्वीटरमा हिट भएकी छिन् भने उनका फ्यानको संख्या पनि बढेका छन् ।
 

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.