-हेलिकोप्टर दुर्घटनाका मृतकको नाम खुल्यो..हेर्नुहोस्.. (भिडियो सहित )

२४ साउन, काठमाडौं । फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा मृत्यु हुने सबै सात जनाको परिचय खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार दुर्घटनामा गोरखाको सिर्दीवास गाविस—२ का ६० बर्षिय कितमान गुरुङ्ग उहाँकी श्रीमती ५६ बर्षिया अज्ञानी गुरुङ्ग, सुत्केरी बिरामी १९ बर्षीया किर्ती गुरुङ्ग, उहाँको ५ दिनको छोरा, किर्तकी आफन्त गोरखाकै उहिया गाविस खोर्लाबेसीकि २८ बर्षिया लक्ष्मी गुरुङ्ग सिर्दीवास स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी ईटहरी घर भएकी करीब २२ बर्षिया निशा तामाङ्ग र पाइलट रञ्जन लिम्बु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.