-जोया र जीवनको लागि सबै भन्दा धेरै सहयोग गर्ने आज सम्मकै उत्कृष्ट मनकी धनि कुबेर.. आङ कामी शेर्पा ज्यूले अमेरिकाबाट रु ३,००००० /- ३ लाख (३०००$).. प्राप्त

जोया-जिबन संग आङ कामी शेर्पाज्युको मर्मस्पर्शी कुराकानी , १६०० अमेरिकन डलर सहयोग घोषणा , ३००० पुग्न सक्ने !
जोया र जिबनको मायाँ प्रेम अनि बाध्यता सुनेर बुझे पछि आङ कामी शेर्पा ज्यु द्वारा जोयाको नेपाल फिर्तीमा हर तरहले सहयोग गर्ने बाचा साथै १६०० डलर सहयोगको घोसणा , भगवान मान्छे भित्रै हुन्छ , उनलाई खोज्दै मन्दिर, मस्जिद वा चर्च सम्म धाई रहनु नपर्ने रहेछ , बिशाल हृदयका धनि आङ कामी शेर्पा ज्युलाई हार्दिक नमन ! Source: Joya Nepalki Buhari.

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.