आदर्श गृहको मिना खरेलले जीवनको नागरिकता केरमेट गर्दैमा जीवन फिलिपिन्स जान बाट रोक्छ..? त्यो फेरी २ घन्टामा बनाई हाल्छ ..

आदर्श होमको कब्जामा रहेको पासपोर्ट र नागरिकता जिल्ला प्रहरी कार्यालय मार्फत बल्ल हात पर्यो तर नागरिकता चाही केरमेट पारिएको अबस्थामा , फेरी प्रतिलिपि बनाउनु पर्ने भो , समय र पैसाको नाश ! हैन कति दुख : दिन सकेको हो हे भगवान ! 



द्रब्यस्ट :यो फोटो चाही सांकेतिक मात्रै हो है, कुरै नबुझी गाली नगर्नु होला, धन्यवाद !
अबको काम- जिबनको जन्मदर्ता , अविवाहित प्रमाणपत्र र असल चालचलन वा पुलिस क्लियरेन्स पेपर बनाउने

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.