सहयोगको लागि अपिल ! अन्जु लामाको दुबै किड्नी फेल भएको हुँदा उहाको उपचारको लागि सहयोगको अपिल... हेर्नुहोस्.. (भिडियो सहित ),,
सहयोगको_लागि_अपिल
प्राण घातक रोग लागेर आर्थिक अभाबका कारण आफ्नो उपचार गर्न नसकेका धेरै बिरामीलाई हामी नेपाली समुदायका देश तथा बिदेशमा रहेको संघ संस्था र व्यक्तिगत तवरबाट सहयोग संकलन गरि उपचार गराएर नयाँ जीवन प्रदान गरिएको कुरा सर्वबिदितै छ । यस्तो पुण्य कार्यमा सहभागी हुने सहयोगी हातहरु र मनहरुलाई सदैब सुख , शान्ति, आत्मासन्तुस्ति र आशिष मिल्नेछ!हेटौंडा वडा नं.४ बस्नुहुने दिदि अञ्जु लामाको दुबै किड्नी फेल (Kidney Failure) भई वहा हाल भक्तपुर अंग प्रत्यारोपन केन्द्रमा उपचाररत रहेको हुदा हाल सम्म औषधी उपचारमा धेरै पैसा खर्च भएको हुदा यस दुखद घडिमा देश विदेशमा रहनु हुने सबै मन वचन र कर्मका धनी सहयोगी मनहरु प्रति आर्थिक सहयोगको अपिल गरिएको छ ।
#सहयोगको_लागि_बैंक_खाता :
Bank : Himalayan Bank Ltd, Hetauda Branch
A/C No : 01104997720017
A/C Name : Anju Kumari Tamang
सम्पर्क : सानु लामा ९८४५१२७०६५ (हेटौंडा)
अञ्जु लामा ९८५५०९०९०० (भक्तपुर)
सगुन स्याड.तान ९८५५०३१६५७ (मनहरी)
प्रताप लामा ९८४५१०२८४१ (हेटौंडा)




0 comments
Write Down Your Responses