धेरै उचित महान काम गर्नु भएको छ आङ कामी शेर्पाले .. जोया र जीवन मात्र होइन सारा नेपाली खुशी भएको छ.. हामी सारा नेपालीको सलाम छ .. हेर्नुहोस्..(भिडियो सहित )..

एउटा नेपाल सरकारले गर्नु पर्ने कामलाई एउटा व्यक्ति जो नेपालकै हिरो आङ कामीले जोया र जीवनको मिलन गराई दुई बालकलाई आफ्नो देश फरकाउन लागी परेका छन् .. हामी सबैले उहालाई सलाम गरौं..

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.