जोया र जीवन साथमा दुई छोराको मिलनको लागि साउदी अरबको अताई कम्पनीमा काम गर्ने नेपालीहरुले मिलेर श्री लाल प्र्साद फुंयालज्यु बाट रु ६५,४९० /- रकम प्राप्त

साऊदी अरबको अताई कम्पनीमा कार्यरत नेपालीहरुबाट जोया र ऊनका दुई छोराको नेपाल फिर्ताको निमित्त डोनेसन जम्मा गरी श्री लाल प्र्साद फुंयालज्यु मार्फत जीवनका आमा पूर्ण माया मगरको खातामा रु.६५,४९० पठाईदिनु हुने सम्पूर्ण साथी भाईहरुलाई धेरै धेरै धन्यवाद ! 


यहाँहरु र तपाईहरु सबैको परिवारमा सदैव सुख शान्ति र सम्बृद्दी छाइरहोस् ! साथै रिसिप्ट जानकारी पठाउनु हुने बिष्णु किचिम मगर ज्युलाई धेरै धेरै धन्यवाद !
सहयोग रकम प्रदान गर्नु हुने दानबिर साथीहरुको सम्पूर्ण नाम तल फोटोमा उल्लेख छ , क्लिक गरि हेरेर धन्यवाद दिनुहोला !
नोट:लाल प्र. फुंयाल ज्युको फोटो या फेसबुक भए उपलब्ध गराइदिनु होला , धन्यवाद !
जानकारी JOYA नेपालकी बुहारी बाट 

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.