जोया र जीवनको सच्चा मायालाई एक गराउन सहयोगी मनको धनिहरु को को हुन्..? हेर्नुहोस्.. साथै अर्का मनको कुबेर शेर्पा बाट २,३ हजार HONKONG डलर.. प्राप्त.. (सबैको नाम फोटो सहित)

डलरकै लागि सामान्य पति-पत्नी बिचको झगडामा राजनीति गरी जोयालाई बिभिन्न डर धम्कि देखाई गलत कुराहरु नोटमा लेख्न लगाई जोया र दुई जना नेपाली बालकहरुलाई देशनिकाला गर्ने आदर्श होम चितवनका संचालक मिना खरेललाई कारबाही नभए अन्तररास्ट्रिय अदालत र युएन सम्म मुद्दा लड्ने आङ कामी शेर्पा ज्युको भनाई साथै जोया जिबनको मिलनका लागि आबस्यक प्रोसेशका लागि १६०० युएस डलर जम्मा भैसकेको जानकारी , सहयोग रकम ३ हजार डलर पुग्न सक्ने भनाई ,


साथै हंगकंग बाट अर्का शेर्पा मित्रले २-३ हजार हंगकंग डलर सहयोग प्रतिबद्धता गरिसक्नु भएको छ !
यसका साथै जोया जिबन मिलन अभियानमा हालसम्म प्राप्त रकम बिवरण :
जिबन र जिबनको आमाको नाममा आएको सहयोग :
1.Pancha Magar Tom Japan Rs.50,125.
2.Om Prakash Magar UK Rs 6000.
3.Kul Bahadur Aale Magar Afghanistan Rs 10,000.
4.Rajbir Bahadur Rana Magar Japan Rs. 5216
5.Jit Rai Saudi Arabia Rs. 10,013.
6.Bir Bikram Chaudhary Malaysia Rs. 5018.
7.Damber Deb Neupane Baharine Rs 10,235.
8.Buddha Lama Malaysia Rs 8082
9.Nawang Sherpa & Friends HK - Rs 15,000 (to buy Mobile)
10.Durga Bahadur Gurung Kiran Kuwait 10,191
11.Neruta (Dil) Moktan Tamang Lebonan 9150
जोया र जोयाको आमाको नाममा आएको सहयोग :
1.Yuwaraj Rai France Euro 305.90, Phillipine Peso 15422.55.
2.Nawang Sherpa Hong Kong 500 HKD or 2760 Peso
3.Naveen Jung 5000 Peso
4.Janma Jaya Sanpang Rai Hong Kong HKD 1000 or 5838 Peso
5.Lok Bahadur Gurung Saudi, Saudi Riyal 600 or 7001 Peso
6.Dipak Gurung Baharine, Baharini Dinar 21.83 or 2500 Peso
7.Mr Unknown Malaysia 2000 Peso
8.Ashok Thapa Macao 5694 Peso
9.Uma Rai Hong Kong 6004 Peso
10.Kendra Kumar Rai Malaysia 4172 Peso
11.Nawang Sherpa & Friends HKD 1371 or 7850 Peso
To Be Udated:
सहयोग रकम पठाई सकेर पनि माथि आफ्नो नाम उल्लेख छैन भने तल कमेन्टमा उल्लेख गर्नु होला , धन्यवाद !
अभियन्ताहरु :
नबिन जंग -एडमिन
नवांग शेर्पा -एडमिन
जोया थापा माइजरेश- एडमिन
नाम उल्लेख गर्न नचाहने मित्र -जसले (जोया सम्म हामीलाई पुर्यायो)
जन्म जय शांगपांग राई- हौसला दिने
युवराज कुमार राई , फ्रान्स -हाम्रो अभियानमा बिश्वास गर्ने प्रथम दाता
कामे मगर - जीवनलाई खोज्ने मुख्य भूमिका
आङ कामी शेर्पा -जोया जिबन मिलनको खम्बा
नेपाल मगर शंघ - कानुनी लडाईको सारथी
इग्लोब न्युज डटकम - जिबनको सत्य तथ्य सार्बजनिक गर्न भूमिका
दुबई नेपाली समुदाय -जोयाका नानीहरु लाई निशुल्क शिक्षा घोसणा
रोइत कटुवाल - मौखिक रुपमै भए पनि जोया जीवनलाई हौसला प्रदान
साथमा लाखौँ नेपाली मनहरु

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.