~चलचित्र प्रेम गितको रारामा सुटिङ्ग गरिएको नयाँ गित बिस्तारै बिस्तारै हालै रिलिज भएको छ । यसै गितको बारे कुराकानी गर्ने क्रममा चलचित्रका नायक प्रदिप खड्काले रारा सुटिङ गर्न जादाँ चौकी लग्ने धम्की सम्म आएको खुलाशा गरेका छन ।,,,,,

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.