~महिलाहरु कुन बेला सम्बोग गर्न धेरै आतुर हुन्छ,,,,सबै हेर्नै पर्ने यो रोचक खबर,,,,,!!!!!
काठमाडौँ । हामीले समाजमा देख्छौं कि मानिसहरु यौन सम्बन्ध कुराकानी गर्न हिच्किचाउँछन्। तर यो कुरा सत्य हो कि सुखद जीवनका लागि सुखद सेक्स लाइफ हुनु निक्कै जरुरी छ। सम्भोग पनि मानिसको जीवनको त्यस्तै आवश्यक्ता हो जस्तै खानु, सुत्नु, दैनिक काम गर्नु। तर कतिपयको जीवनमा सेक्सले अन्य कामले जति महत्व पाउँदैन त्यसैले सम्भोग बैबाहिक जीवन नारकीय बन्न पुग्छ।
खासमा यस्तो हुनुको मुख्य कारण भनेको यौनको विषयमा प्रयाप्त ज्ञान नहुनु हो । आखिर मानिसको जीवनमा सम्भोगका लागि उपयुक्त उमेर र समय कुन हो त ? हालै अमेरिकाको मेडिकल एसोसिएसनले गरेको एक अध्यनका क्रममा पुरुषलाई विहानको समयमा यौन सम्बन्ध राख्न बढी मन पर्छ । तर महिलाहरुलाई भने विहानमा भन्दा रातिको समयमा रोमान्टिक हुन मन पर्छ।
यस्तो हुनुको कारण हर्मोन रहेको अध्यनको निष्कर्ष छ। रातिमा महिला सक्रिय हुन्छन् तर पुरुषहरु सुत्न चाहन्छन्। विहानमा पुरुष सक्रिय हुन खोज्छन् तर महिला सुत्न मन पराउँछन्। यो अध्यनका अनुसार अधिकाँश पुरुषमा हुने एक प्रकारको हर्मोनले विहानको समयमा पुरुषलाई उत्तेजित तुल्याउँछ। तर सोही हर्मोन महिलाको हकमा भने रातिमा बढी सक्रिय हुन्छ।


0 comments
Write Down Your Responses