~साला नेपाल पुलिस एउटा नियेम को आफै पालना गराउन नसक्ने तिमीहरु देश्का को हौ।यी केटी हाम्रो अँखा को अगाडी zebra crossing मा कसरी मरिन।तिमिहरु police ले zebra crossing सुरछित भनेको हैन।जब सबारी चालक हरु लाई नियेम मा बाद्न सक्दैनौं नेपाली गरिब जनता सङ zebra crossing को पाल्ना गरेन भनेर पैसा उठाउछौ।तिमी हरुलाई नेपाल सरकार को salary पुगेन।ठिक छ राम्रो नियेम बनाउ सबैले पालाना गर्छन।तर देश को भुगोल ,सबरी को साधन बाटो को अवस्था अनि zebra crossing अवस्था नहेरी पैसा मात्र खोज्ने यो नेपाल सरकार र Nepal police कस्तो निकाय हो।यिनिहरु देश का सत्रु हुन कि देश का पहरेदार हुन,,,!!

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.