+==यस्ता केटाहरुलाइ सदैब आफ्नो बनाउन चाहन्छन युवतीहरू

कलाकार कलाकारिता जानेका युवकलाई युवतीले मन पराउँछन् । भनिन्छ नि, गितार बजाउन जान्ने केटाले सजिलै केटी पट्याइदिन्छ । बोल्ड नेचर भएका अनि प्रतिभाशाली युवकलाई युवतीले मन पराउँछन् । खुल्ला विचार आजकल सम्बन्ध छिटो टुक्रिनुमा पार्टनरहरूले एकअर्कालाई बढी रोकटोक लगाएर हो । आफ्नो प्रेमीले आफूलाई बढी रोकटोक गर्न थाल्यो भने युवतीलाई झिँझो लाग्छ । खुल्ला विचार राख्ने र पर्सनल स्पेस दिने युवकलाई मात्र युवतीले मन पराउँछन् ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.