साउन १५ भित्र आयोगको प्रतिवेदन बुझाउ : निर्वाचन आयोग

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि साउन १५ गते भित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन बुझाउन सरकारलाई औपचारीक पत्र पठाएको छ। संविधान बमोजिम आगामी माघ ७ गते भित्र सबै निकायको निर्वाचन गरिसक्नुपर्ने भएकाले आयोगले आज सरकारलाई पत्र लेखेर साउन १५ भित्र निर्वाचन क्षेत्रको टुङ्गो लगाउन आग्रह गरेको हो। थप विवरणका लागि भिडियो रिपोर्ट हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.