मुग्लिन नारायणगढ सडकखण्डमा रात्री सवारीमा रोक लगाउने तयारी
सडक विभागले मुग्लिन नारायणगढ सडकखण्डमा रातिको समयमा सवारी साधन चल्न नदिने तयारी गरेको छ। विभागले रातिको समयमा हुने जोखिम कम गर्न तथा निर्माण कार्यलाई गति दिन डेढ महिनाका लागि रात्री यातायात सञ्चालनमा रोक लगाउने तयारी गरेको हो। थप विवरणका लागि भिडियो रिपोर्ट हेर्नु


0 comments
Write Down Your Responses