+++दिनहुँ गुलियो पेय पदार्थ सेवन स्वास्थ्यको लागि हानिकारक छ, किन ?++++

ताजा खबर :- गुलियो पेय पदार्थ स्मरण शक्तिको लागी नोक्सानदायक हुन्छ । एक सोधका अनुसार, यस
किसिमको पेय पदार्थले स्ट्रोक र डिमेन्शियाको खतरा बढ्छ ।गुलियो पेय पदार्थको सेवन गर्ने मानिसको खराब स्मरण शक्ति, मस्तिष्कको आयतनमा कमी र विशेषगरि हिप्पोक्याम्पस छोटो हुन्छ । हिप्पोक्याम्पस मस्तिष्कको एक भाग हो जो सिक्न र स्मरणको लागी जिम्मेवार मानिन्छ । दिनहुँ सोडा ड्रिंक सेवन गर्ने मानिसलाई स्ट्रोक र डिमेन्शियाको खतरा सोडा ड्रिंक सेवन नगर्ने मानिसको तुलनामा तीन गुणा बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.